बैशाख २८, बेलबारी । नेपालमा थप एक जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
कोशी अञ्चल अस्पतालमा गरिएको स्वाद परीक्षणमा उदयपुरको भुल्केको ४३ बर्षिय महिला संक्रमित देखिएको हो।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ११० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विज्ञप्तिमा उल्लेख गरिएको छ ।