कोरोना भाइरसको संक्रमणबाट थप २९ जनाको मृत्यु – Satabdi News

कोरोना भाइरसको संक्रमणबाट थप २९ जनाको मृत्यु

बेलबारी । नेपालमा (कोभिड–१९) कोरोना भाइरसको संक्रमणबाट थप २९ जनाको मृत्यु भएको छ।

गत २४ घण्टाभित्र विभिन्न अस्पतालमा उपचाररत उनीहरूको मृत्यु् भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक हजार ५०८ पुगेको छ । गत २४ घण्टामा थप एक हजार ४७४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ३३ हजार ४५२ पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "कोरोना भाइरसको संक्रमणबाट थप २९ जनाको मृत्यु" A few seconds ago

सम्बन्धित खवर