थारु समुदायलाई कोटा छुट्याउन थारु आयोगको सिफारिस

२५ चैत, काठमाडौं । थारु आयोगले थारु समुदायको निजामती सेवामा सहभागिता कोटा घटाएको भन्‍दै निजामती विधेयकमा संशोधन गर्न सरकारलाई सिफारिस गरेको छ। बुधबार बसेको थारु आयोगको बैठकले जनसंख्याको आधारमा प्रतिशत तोकी राज्यका हरेक क्षेत्रमा थारु समुदायलाई समानुपातिक समावेशिताको व्यवस्था गर्न नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय गरेको आयोगका अध्‍यक्ष विष्णु चौधरीले

युवा अभियान्ताहरुको सक्रियतामा अरुण राईलाई आर्थिक सहयोग ।

बेलबारी ।  सामाजिक काम गर्न पैसा मात्र हैन सहयोगी मन र भावना हुनु पर्छ । यस्तै बिगत केही बर्ष देखि सामाजिक संजाल फेसबुक मार्फत संगठित भएका युवाहरु समाजिक काममा सक्रिय भएर लागेका छन । हाम्रो एतिहासिक सागुरीगढी धनकुटा ग्रुपको सक्रियतामा सागुरीगढी गापा वडा नं ः ७ निवासी अरुण राईलाई नगद

चौथो “सि डिसाइड्स डे २०२१” भब्य रुपमा सम्पन्न

चैत्र १३ काठमाडौ । बियोण्ड बेइजिङ्ग कमिटी ले महिलाहरुको आत्मनिर्णयको अधिकार सङ्ग सम्बन्धित "सि डिसाइड्स डे २०२१" कार्यक्रमको आयोजना गरेको छ। महिलाहरुको सुरक्षित प्रजनन , यौनजन्य हिंसा को अन्त्य महिला पुरुष बिचको सवै खाले अधिकारमा समान पहुच र अवसरमा एकरुपता हुनु पर्ने मुद्दा को क्षेत्रमा लामो समय देखि काम गर्दै

आज होली पर्व मधेशको जिल्लामा हर्षोल्लासका साथ मनाइँदै

काठमाण्डौ। फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागुपूर्णिमा अर्थात् होली पर्व आज मधेशको जिल्लामा हर्षोल्लासका साथ एक–आपसमा रङ र लोला खेली मनाइँदै छ। हिजो होलि हिमाली एवं पहाडी जिल्ला मा मनाए। वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सदभावनाको सन्देश लिई आउने फागुपर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने

बेलबारीमा होलिहङ्गामा कार्यक्रम २०७७ हुने

चैत्र १५, बेलबारी । बेलबारी युथ युनिटी क्लबको आयोजनामा “सुन्दर नगरी बेलबारीका लागि वृक्ष रोपणʼʼ भन्ने उद्वेश्यका साथ होलि हङ्गामा कार्यक्रम २०७७ सोमबार ड्रिम ल्याण्ड फन पार्क बेलबारीमा हुने भएको छ । कार्यक्रममा पुर्वको चर्चित ब्याण्ड द्रब्य, द नाइट एन्जल, नमुना ब्याण्ड, रोहन एण्ड अल्पायु ब्याण्ड लगायत स्थानिय कलाकारको बेजोड

धिमाल गीतको म्युजिक भिडियोको छायाङ्कन सम्पन्न

चैत १४, उर्लाबारी । धिमाल भाषाको गीति संग्रह ल्होकाईनेको ुउर्निदोङ खेतेङसाङ लेतेङसाङु बोलको गीतको म्युजिक भिडियोको छायाङ्कन सम्पन्न भएको छ । उर्लाबारी स्थित सुनझोडा ग्रामथान परिसरमा म्युजिक भिडियोको छायाङ्कन गरिएको निर्माण पक्षले जनाएको छ । म्युजिक भिडियोमा जय धिमाल, कुसुम धिमाल, अञ्जली धिमाल लगायतको मुख्य भुमिका रहेको छ । सञ्जिव

भाउन्ने क्रिकेट प्रतियोगिता २०७७ को आर्थिक प्रतिवेदन सार्वजनिक , बचत रकम बाट मिर्गौला पीडितलाई सहयोग ।

चैत्र १४, बेलबारी । सयुक्त खस क्षत्री नेपाल बेलबारी १० द्वारा आयोजित त्-द्दण् क्रिकेट प्रतियोगित २०७७ को आर्थिक प्रतिवेदन साथै मिर्गौला पीडित कुम्भमाया लामिछानेलाई सहयोग रकम हस्तान्तरण गरेका छन । शनिवार आयोजित पत्रकार सम्मेलनमा लामिछाने परिवारलाई ५० हजार १ सय ५ रुपैयाँ सहयोग रकम हस्तान्तरण गरिएको थियो । फागुन २०

बेतना सिमसारको साधारण सभा गर्न मूल समिति गठन गर्ने सहमति

चैत १२, बेलबारी । बेतना सिमसार सामुदायिक वन उपभोक्ता समुहको साधारण सभा गर्न सर्वदलिय बैठक सम्पन्न भएको छ । विहिबार बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुबेदीको अध्यक्षातामा बेतना सिमसारको सभा हलमा बैठक सम्पन भएको हो । उक्त बैठकमा बिभिन्न राजनीतिक दलहरुका प्रमुख, बेलबारीका वडा अध्यक्षहरु,  बेलबारीका बिभिन्न सस्थाका अध्यक्षहरु, बेतना

‘ बारपाकलाई एक पुस्तक ‘ अभियानलाई एकमुष्ठ २० थान पुस्तक सहयोग

बेलबारी। बेलबारी मोरंगका समाजसेवी, बौद्धिक ब्यक्तित्व रविन गुरुङले बारपाकलाई एक पुस्तक अभियान लाई एकमुष्ठ २० थान पुस्तक सहयोग गर्नु भएको छ। जसमध्ये प्रदिप राई ज्यु बाट १८ थान त्यस्तै नारायणभक्त राई ज्यु र बादल चाम्लिङ ज्यु बाट आफ्नै पुस्तक १/१ थान गरी जम्मा २० थान पुस्तक सहयोग प्राप्त भएको हो।

बेलबारी खानेपानीमा निर्वाचित पदाधिकारीद्वारा सपथ ग्रहण बेलबारी ।

बेलबारी । बेलबारी सहरी खानेपानी तथा उपभोक्ता समितिको तेस्रो अधिवेशनबाट निर्वाचित समितिले सपथ ग्रहण गरेका छ्न । आइतबार आयोजित सपथ ग्रहण कार्यक्रममा निर्वाचित पदाधिकारीहरुले सपथ लिदै आफ्नो कार्यभार औपचारिक रुपमा सम्हालेका हुन । शनिवार सम्म्पन्न निर्वाचनबाट संयुक्त गठबन्धनको तर्फ बाट अध्यक्षमा रुक्मिणी धिमाल, उपाध्यक्षमा केशव घले , सचिवमा जगत क्षेत्री