आठ लाख डोज खोप नेपाल आइपुग्यो

  काठमान्डौ। चीन सरकारले नेपाललाई दिएको आठ लाख डोज कोरोना विरुद्धको ‘भेरासेल’ नामक खोप नेपाल आइपुगेको छ । सोमबार नेपाल वायुसेवा निगमको वाइडबडी जहाजबाट खोप त्रिभुवन विमानस्थल ल्याइएको हो । कोरोना भाइरस फेरी विश्व भरि फैलिरहेको छ। यो खोप छिन् सरकारले निशुल्क नेपाल सरकार लाई दिएको हो। भारत सरकार वाट

कोरोना COVID बढ्न दिनुहुन्न : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेको भन्दै भयावह अवस्था आउन नदिन सचेत हुनुपर्ने बताएका छन् । बुधबार कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको कार्यक्रमम प्रधानमन्त्री ओलीले कोभिड–१९ को संक्रमण फेरि बढ्ने लक्षण देखिएको बताए । यद्यपि, अहिले भयावह स्थिति नभएको उनको भनाइ छ । प्रधानमन्त्री ओलीले खोप

बिराटनगरमा हिमाल आँखा अस्पतालको सेवा सुरु

फागुन २७, विराटनगर । विराटनगर–१४ मलाया रोडस्थित गौशाला चौकमा बिहीबार देखि हिमाल आँखा अस्पताल सञ्चालनमा आएको छ । आँखाको सम्पूर्ण उपचार गरिने सो अस्पतालमा अन्य अस्पताल भन्दा गुणस्तरीय सेवा प्रवाह हुने अस्पताल प्रशासनले जनाएको छ । अत्याधुनिक नवीनतम तथा प्रविधियुक्त अस्पताल बिहीबार शिवरात्रीको अवसर पारेर सञ्चालनमा आएको संचालक तेजलाल कर्णले

क्यान्सर पीडित बालिका मञ्जना राईलाई एक लाख ८५ हजार आर्थिक सहयोग प्रदान

माघ २०, काठमाडौं । खोटाङ स्थित हलेसी तुवाचुङ नगरपालिका वडा नं ५ चुमाखुकी क्यान्सर पीडित बालिका मञ्जना राईलाई एक लाख ८५ हजार ९०४ रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको छ । घरको आर्थिक अवस्था कमजोर रहेकी ९ वर्षीया मञ्जनालाई देश तथा विदेशमा बसोबास गरिरहेका नेपालीहरुबाट सहयोग रकम संकलन गरी गत माघ

शल्यकृया गर्दा विरामीको मृत्यु, स्थिति तनाव ग्रस्त

माघ ४, विराटनगर । पित्त थैलीको शल्यक्रिया गर्न भर्ना भएकी महिलाको मृत्यु भएपछि मृतकको आफन्तले विराटनगरको अवधनारायण मेमोरियल क्लिनिकमा तोडफोड गरेका छन् । बेलबारी नगरपालिका– ८ की ३२ वर्षीया सजना राईको मृत्यु भएपछि आक्रोशित बनेका आफन्त र स्थानीयले आइतबार क्लिनिकमा तोडफोड गरेका हुन् । चिकित्सकको लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै

कोभिड–१९ संक्रमित २७८ थपिए, १२ जनाको मृत्यु

बेलबारी । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज थप ७१० जनामा कोभिड–१९ सङ्क्रमण देखिएको जनाएको छ । मन्त्रालयका अनुसार विभिन्न ८० वटा प्रयोगशालामा गरिएको परीक्षणमा ७१० जनामा सङ्क्रमण देखिएको हो । आज देखिएका नयाँ सङ्क्रमितमध्ये महिला ३०६ र पुरुष ४०४ जना छन् । विगत २४ घण्टामा चार हजार ७८० को पिसिआर

रौतहटको विभिन्न स्थानीय तहमा एकैसाथ पाँचवटा अस्पतालको शिलान्यास

रौतहट ।  रौतहटको विभिन्न स्थानीय तहमा एकैसाथ पाँचवटा अस्पतालको शिलान्यास भएको छ । छनोट भएका ५, १० र १५ शय्याको आधारभूत अस्पताल निर्माणका लागि एकैसाथ मङ्सिर १५ गते भवन शिलान्यास गर्ने सङ्घीय सरकारको तयारी भएको थियो । त्यसै अनुरुप रौतहटमा पाँच स्थानीय तहले शिलान्यास गरेको छ । रौतहटको मौलापुर स्वास्थ्यचौकी,

बेलबारीमा अस्पताल भवनको शिलान्यास – ( फोटो फिचर )

बेलबारी । सबै स्थानीय तहमा गुणस्तरीय आधारभूत स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गर्न संघीय सरकारको कार्यक्रम अन्तर्गत सोमबार बेलबारी वडा ४ बुधबारेमा १५ शैया अस्पताल भवनको शिलान्यास कार्यक्रम सम्मपन्न भएको छ । कुल १३.५ कठ्ठा क्षेत्रफलमा निर्माण हुने अस्पताल भवनको सोमबार बेलबारी नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले शिलान्यास गरेका हुन । १८

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख नजिक

कार्तिक २५, बेलबारी । नेपालमा पछिल्लो २४ घण्टामा थप २७ सय ३६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमित संख्या कुल १ लाख ९९ हजार ७६० जना पुगेको छ । सो तथ्यांक मंगलबार स्वास्थ्य मन्त्रालय बताएको छ । यता, पछिल्लो २४ घण्टामा ८ सय ५३ जना

सरकारले पीसीआर परीक्षण र उपचार निःशुल्क गर्नुपर्ने, पुनरावलोकन निवेदन सर्वोच्चद्वारा खारेज

कार्तिक २१, बेलबारी । सरकारले कोरोनाको पीसीआर परीक्षण र संक्रमितको उपचार निःशुल्क गर्नुपर्ने भएको छ । बिहीबार सर्वोच्च अदालतका न्यायाधीशहरु हरिकृष्ण कार्की, सपना मल्ल प्रधान र पुरुषोत्तम भण्डारीको पूर्ण इजलासले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार दर्ता गरेको निवेदनलाई थप सुनुवाइका लागि अनुमति नदिने आदेश दिएको हो । योसँगै, अब सरकारले