२८ वैशाख, काठमाडौं । कोरोना भाइरस संक्रमणबाट एकै दिनमा २२५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपाली सेनाले २२५ जनाको शव व्यवस्थापन गरेको छ । यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? लाईक खुसी उत्साहित दुःखी आक्रोशित Share Tweet You have reacted on "एकै दिनमा कोरोनाबाट २२५ जनाको मृत्यु" A few seconds ago