नेपाल –खनाल समूह  संसद बैठकमा अनुपस्थित हुने , राजीनामा नदिने – Satabdi News

नेपाल –खनाल समूह  संसद बैठकमा अनुपस्थित हुने , राजीनामा नदिने

२७ वैशाख २०७८, सोमबार । एमालेको झलनाथ खनाल र माधव नेपाल समूहका सांसदहरु विश्वासको  मतका लागि दिउँसो १ बजे बस्ने संसद बैठकमा अनुपस्थित हुने भएका छन् ।

सिंहदरबारका  बसेको सांसदहरुको बैठकले त्यस्तो निर्णय गरेको सांसद बिरोध खतिवडाले बताए । खनाल–नेपाल समूह सामुहिक राजीनामाबाट एक कदम पछि हटेको पनि उनले जानकारी दिए ।

बैठकमा सामुहिक राजीनामा कि मत दिने विषयमा सांसदहरुवीच समान धारणा नभएपछी मध्यमार्गी निर्णय गरिएको एक सांसदले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "नेपाल –खनाल समूह  संसद बैठकमा अनुपस्थित हुने , ..." A few seconds ago

सम्बन्धित खवर