नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा लेखनाथ कोइराला नियुक्ति – Satabdi News

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा लेखनाथ कोइराला नियुक्ति

भाद्र ३०, काठमाडौ । नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा लेखनाथ कोइराला तोकिएका छन् ।

ऊर्जा मन्त्री वर्षमान पुनले बाह्रौं तहका उपकार्यकारी निर्देशक लेखनाथ कोइरालालाई निमित्त कार्यकारी निर्देशक तोकेको ऊर्जा मन्त्रीका प्रेस संयोजक दयानिधी बताए ।

निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ कार्यकाल सकिएसँगै कोइराला निमित्त कार्यकारी निर्देशक बनेका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा ..." A few seconds ago

सम्बन्धित खवर