भोकको आतंक – Satabdi News

भोकको आतंक

जितेन साम्पाङ

एउटा झिनो आशामा मेरो
पुरै जिन्दगी लिप्त भइसकेको छ
जस्तो की
एउटा बोतलको आयतन भित्र
सोमरस जसरी हल्ली रहेछु म ।।।।।
एउटा अधिनायकवादको चर्खा बनेर
दिउँसै कमिलाहरुको हत्या हेरी रहेछु म।।।।।।
जसरी सधैंझै
साँझ पर्छ भोली फेरी उज्यालो हुन्छ
सूर्य उदाउछ र भरै अस्थाउछ पनि
जस्तो की
नियतसँग उ जति बिवश छ
म पनि यो भोको पेटसँग
त्यतिनै धेरै लाचार छु ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "भोकको आतंक" A few seconds ago

सम्बन्धित खवर