झापाको ६२ बर्षिय वृद्धलाई कोरोना पुष्टिसंगै नेपालमा ४९ पुग्यो – Satabdi News

झापाको ६२ बर्षिय वृद्धलाई कोरोना पुष्टिसंगै नेपालमा ४९ पुग्यो

बैशाख १२, बेलबारी । झापा दमकको ६२ बर्षिय वृद्दलाई कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि भएको छ ।

बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालामा भएको परीक्षणमा झापाका ६२ बर्षका बृद्दलाई कोरोना भएको पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिनु भएको छ । यो सँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या ४९ पुगेको छ ।
संक्रमित बिरामीलाई दमक अस्पतालको आइसोलेशनमा उपचार भइरहेको र उहाको स्वास्थ्य अवस्था सामान्य रहेको बताएको छ  ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "झापाको ६२ बर्षिय वृद्धलाई कोरोना पुष्टिसंगै नेप..." A few seconds ago

सम्बन्धित खवर