श्री पन्चायत आधारभुत सामुदायिक विधालयका विद्यार्थीहरुलाई रु ८० हजार बरावरकाे स्कुल ब्याग वितरण – Satabdi News

श्री पन्चायत आधारभुत सामुदायिक विधालयका विद्यार्थीहरुलाई रु ८० हजार बरावरकाे स्कुल ब्याग वितरण

सुजित बस्नेत

बेलबारी ,मोरंग। नेकपा एमाले ४ न. वडा कमिटीका अध्यक्ष सुजित बस्नेतको नेतृत्वमा बेलबारी  ४ धरहरामा रहेकाे श्री पन्चायत आधारभुत सामुदायिक विधालयका १४० विद्यार्थीहरुलाई रु ८० हजार बरावरकाे स्कुल ब्याग वितरण गरिएको छ। यस वडा न. ४ मा रहेका अरु बाकि सामुदायक बिद्यालयमा पनि आवस्यकता अनुसार थप सहयोग गरिने अध्यक्ष सुजित बस्नेतले सताब्दी न्युजलाई बताए।

यसैगरि यस कार्यक्रमका बिशिष्ठ अतिथि नेकपा एमालेका प्रदेस सदस्य प्रताप थापाले आफ्नो धर्मपत्नी सरस्वती थापाको शुभ जन्म दिनको अवसरपारी बिद्यालयको स्तर उन्नतिकोलागि नगद रु ५१ हजार आर्थिक सहयोग गरेका छन्। भोलिका कर्णधार बिद्यार्थीहरुलाई पठन पाठनमा सहयोग पुगोस भन्ने उद्देश्यले सहयोग गरेको थापाले सताब्दी न्युजलाई बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "श्री पन्चायत आधारभुत सामुदायिक विधालयका विद्यार..." A few seconds ago

सम्बन्धित खवर