एमालेको स्थायी कमिटी बैठकमा वामदेव गौतम सहभागी – Satabdi News

एमालेको स्थायी कमिटी बैठकमा वामदेव गौतम सहभागी

१७ साउन, काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक शुरु भएको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा शुरु भएको स्थायी कमिटी बैठकमा उपाध्यक्ष वामदेव गौतम पनि सहभागी भएका छन् ।

यसअघिका केही बैठकमा गौतम अनुपस्थित थिए । यो बैठकमा केन्द्रीय विभागहरुको पूर्णता, विधान महाधिवेशनको तयारी र पार्टी सदस्यता नविकरण र वितरण लगायत एजेण्डा रहेको कार्यालय सचिव शेरबहादुर तामाङले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "एमालेको स्थायी कमिटी बैठकमा वामदेव गौतम सहभागी" A few seconds ago

सम्बन्धित खवर