एकै दिनमा कोरोनाबाट २२५ जनाको मृत्यु – Satabdi News

एकै दिनमा कोरोनाबाट २२५ जनाको मृत्यु

२८ वैशाख, काठमाडौं । कोरोना भाइरस संक्रमणबाट एकै दिनमा २२५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपाली सेनाले २२५ जनाको शव व्यवस्थापन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "एकै दिनमा कोरोनाबाट २२५ जनाको मृत्यु" A few seconds ago

सम्बन्धित खवर