रजत बर्षको अबसरमा लालीगुरास तथा ऋण संस्थाले रक्तदान गरेर मनाए
असार २२, बेलबारी । लालीगुरास बचत तथा ऋण सहकारी संस्थाको रजत जयन्तीकोो सुअवसरमा बेलाबारी ३ स्थित सेन्चुरी बैक अगाडी रक्तदान कार्यक्रम सम्पन्न गरेेको छ । संस्थाले हरेक बर्ष सहकारी दिवसको दिन चैत २० गते नियमित रुपमा गर्दै आईरहेको रक्तदान कार्यक्रम लकडाउनको कारण गर्न नसकेकोले यस रजत बर्षको दिन आयोजना गरिएको