
एकैदिन सुनको भाउ तोलामा ३४ सय घट्यो
कार्तिक २५, बेलबारी । मंगलबार सुनको भाउ एकैदिन प्रतितोला ३४ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको ९४ हजार ८ सय रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९४ हजार ३ सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको