नेपाली काँग्रेसको पार्टी बेलबारीको नगर सदस्य पदमा सर्बसम्मत निर्बाचित – Satabdi News

नेपाली काँग्रेसको पार्टी बेलबारीको नगर सदस्य पदमा सर्बसम्मत निर्बाचित

बेलबारी । नेपाली काँग्रेसको पार्टी बेलबारी को यहि असोज १६ गते हुने नगर समितिको निर्बाचनका लागि सदस्य पदमा सर्बसम्मत निर्बाचित भएका छन्। बेलबारी नगर पालिकाको नगर अधिबेसनबाट नेपालि कांग्रेस पार्टीको नगर समितिको निर्बाचनको लागि उम्मेदवार दर्ता प्रकिया आज असोज १५ गते शुक्रबार सम्म अन्तिम समय तोकिएकोमा तोकिएको कोटा भन्दा बढी मनोनयन दर्ता नआएकोले तपशिल उल्लेखित सदस्य
उम्मेदवारहरु निर्बिरोध निर्बाचित भएको नगरसमितिको निर्बाचन पत्रमा उल्लेख गरिएको छ।बाँकी पदको लागि भोलि चुनाब प्रकियामा जाने र निर्बाचित हुने छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "नेपाली काँग्रेसको पार्टी बेलबारीको नगर सदस्य पद..." A few seconds ago

सम्बन्धित खवर