राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धीसहित सात अध्यादेश जारी  – Satabdi News

राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धीसहित सात अध्यादेश जारी 

२१ वैशाख २०७८, मंगलबार । राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन)सहित सातवटा अध्यादेश जारी गरेकी छिन् । सरकारको सिफारिसमा भण्डारीले मंगलबार अध्यादेश जारी गरेकी हुन् । 

यसअघि व्यापक विरोध भएपछि संवैधानिक परिषद्सम्बन्धी अध्यादेश सरकारले फिर्ता लिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धीसहित स..." A few seconds ago

सम्बन्धित खवर