सून्दरहरैंचा उधोग बाणिज्य संघको नवौं साधरणसभा बाट अध्यक्षमा कृष्ण रिजाल निर्वाचित – Satabdi News

सून्दरहरैंचा उधोग बाणिज्य संघको नवौं साधरणसभा बाट अध्यक्षमा कृष्ण रिजाल निर्वाचित

बिराटचोक , मोरंग । सून्दरहरैंचा उधोग वाणिज्य संघको नबौं बार्षिक साधरण सभा सम्पन्न भएको छ । शनिबार सम्पन्न यस संघको निर्वाचनबाट अध्यक्षमा कृष्णप्रसाद रिजाल नेतृत्वमा रहेको अधिकांस सदस्य विजयी भएका छन् । निर्वाचन बाट प्रथम उपाध्यक्षमा दुर्गाकुमार श्रेष्ठ, द्वितीय उपाध्यक्षमा डोलेश्वर तिम्सिना ,महासचिवमा नारायण कार्की, वाणिज्य सचिवः उज्वल थापा , उद्योग सचिवः हरि कार्की ,कोषाध्यक्षः शारदाप्रसाद ढकाल विजयी भएका छन् ।
त्यसतै लेखा समिति संयोजकमा कृष्णप्रसाद ओझाको संयोजकत्वमा सदस्यहरु गोपाल फुयाल , डम्बर कार्की , महिला सदस्य, रीता सापकोटा, रञ्जु गुरागाई आचार्य निर्वाचित भएका छन् ।सदस्यहरुमा शंकर बजगाईं ,दीपककुमार भण्डारी ,टेकबहादुर सार्की (कुमार) ,महेन्द्रकुुमार आचार्य ,राजकुमार बस्नेत (विप्लव) मनोज गुरागाई निर्वाचित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "सून्दरहरैंचा उधोग बाणिज्य संघको नवौं साधरणसभा..." A few seconds ago

सम्बन्धित खवर