नरवणेलाई ‘कालो झण्डा देखाउँछु’ भन्ने अभिब्यक्त दिने गौतम पक्राउ – Satabdi News

नरवणेलाई ‘कालो झण्डा देखाउँछु’ भन्ने अभिब्यक्त दिने गौतम पक्राउ

कार्तिक १९, काठमाडौँ । नेपालको औपचारिक भ्रमणमा आउने भरतीय नरवणेलाई आफ्नो युट्युब च्यानलबाट गौतमले भिडियो मार्फत “कालो झण्डाले स्वागत गर्ने” अभिव्यक्ति दिएपछि प्रहरीले पुण्य गौतमलाई बौद्ध क्षेत्रबाट पक्राउ गरिएको छ ।

भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणे बुधवार मध्यान्ह नेपाल भएका छन । नेपाल–भारत सिमा विवादबारे विवादास्पद अभिव्यक्ति दिएका कारण उनको भ्रमण लक्षित सुरक्षा सतर्कता कडा बनाइएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "नरवणेलाई ‘कालो झण्डा देखाउँछु’ भन्ने अभिब्यक्त ..." A few seconds ago

सम्बन्धित खवर