बेलबारी वडा नं १ नक्सलबारी बस्ने एक युवतीलाई कोरानाको आशंका – Satabdi News

बेलबारी वडा नं १ नक्सलबारी बस्ने एक युवतीलाई कोरानाको आशंका

२५ चैत, बेलबारी । बेलबारी नगरपालिका वडा न १ नक्सलबारी बस्ने २२ वर्षिय युवतीलाई कोरोनाको आशंकामा उपचारको लागि वी.पी कोईराला स्वास्थ बिज्ञान प्रतिष्ठान धरान सुनसरी लगिएको छ ।

उनी गत चैत ६ गते बहराइनबाट नेपाल आएकी थिइन । त्यसपछि उनलाई ज्वरो र रुघाखोकी देखा परेको थियो । कोरोना भाईरसको आशंकामा नगरपालिका र वडा कार्यालयको समन्वयमा उनलाई धरानको विपि कोइला स्वास्थ प्रतिष्ठान, धरान सुनसरी पठाइएको र बिरामीको सबै रिपोर्ट आई नसकेकोले अहिले नै पुष्टि भई नसकेको  वडा १ का अध्यक्ष च्रक खुलालले शताब्दी न्युजलाई बताउनु भएको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बेलबारी वडा नं १ नक्सलबारी बस्ने एक युवतीलाई को..." A few seconds ago

सम्बन्धित खवर