कोरोना संक्रमणमा सतर्कता अपनाउन नेकपा अरुण गाउँकमिटीको अपिल – Satabdi News

कोरोना संक्रमणमा सतर्कता अपनाउन नेकपा अरुण गाउँकमिटीको अपिल

१२ चैत्र,भोजपुर । नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) अरुण गाउँपालिका कमिटिले आम गाउँपालिकाबासीमा कोरोना विश्वव्यापी प्रकोपको सतर्कता अपनाउन अपिल गरेको छ ।

विज्ञप्ती जारी गर्दै गाउँपालिका पार्टी कमिटिले गाउँपालिकाबासीमा सरकारले चालेको सतर्कताको कदमका विषयमा सचेतता अपनाउन आग्रह गरेको हो । यसका लागि संगठित सवै सदस्यलाई सकृय रहन निर्देशन समेत कमिटिले गरेको हो ।

गाउँपालिका पार्टी अध्यक्ष बलभद्र राई र सचिव नारायण घिमिरेको हस्ताक्षरमा जारी गरिएको विज्ञप्तीमा सबैखाले भ्रम,कृतिम अभाव र जटिलता प्रति सचेत रहन र विचलित नहुन गाउँपालिकाबासीमा अनुरोध गरिएको हो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "कोरोना संक्रमणमा सतर्कता अपनाउन नेकपा अरुण गाउँ..." A few seconds ago

सम्बन्धित खवर