साप्ताहिक रुपमा चल्दै आईरहेको हाटबजार बन्द हुने – Satabdi News

साप्ताहिक रुपमा चल्दै आईरहेको हाटबजार बन्द हुने

८ चेत, सुन्दरहरैचा । सुन्दरहरैचा नगरपालिकाले साप्ताहिक रुपमा चल्दै आइृरहेको सम्पुर्ण हाटबजार बन्द गर्ने भएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भार्इृरसको रोकथाम र नियन्त्रणमा उच्च सतरकर्ता अपनाउनका लागि सम्पुर्ण हाटबजार बन्द गरिएको हो ।

चैत ६ गते बसेको नगर कार्यपालिकाको वैठकले यस्तो निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "साप्ताहिक रुपमा चल्दै आईरहेको हाटबजार बन्द हुने" A few seconds ago

सम्बन्धित खवर