कोरोनाको उदगमस्थल चीनमा गयो भुकम्प, काठमाडौमा समेत धक्का महसुस – Satabdi News

कोरोनाको उदगमस्थल चीनमा गयो भुकम्प, काठमाडौमा समेत धक्का महसुस

७ चैत, काठमाडौं । कोरोनाको उदगमस्थल चीनको नियाताङजियाङ केन्द्रविन्दु भएर शुक्रबार विहान ७:१८ बजे बिहान भूकम्प गएको छ । भूकम्पको धक्का काठमाडौं लगायतका नेपालका स्थानसम्म महसुस भएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ६.२ रेक्टर स्केलको भूकम्प गएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "कोरोनाको उदगमस्थल चीनमा गयो भुकम्प, काठमाडौमा स..." A few seconds ago

सम्बन्धित खवर