कोरोना भाईरसबाट सावधानी अपनाउन बेलबारी नगरपालिका आवान – Satabdi News

कोरोना भाईरसबाट सावधानी अपनाउन बेलबारी नगरपालिका आवान

२१ फागुन बेलबारी । कोरोना भाईरसकोबाट सावधानी अपनाउन बेलबारी नगरपालिका आवान गरेको छ । आज दिउसो एक सुचना जारी गर्दै बेलबारी नगरबासीहरुलाई सचेत रहन आवान गरेको छ । सुचनामा कोरोना भाईरसको कारण र सावधानी अपनाउनुपर्ने कुराहरु उल्लेख गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "कोरोना भाईरसबाट सावधानी अपनाउन बेलबारी नगरपालिक..." A few seconds ago

सम्बन्धित खवर