मुक्तक दिवान राई – Satabdi News

मुक्तक दिवान राई

बिरानो यो ठाउमा सङ्घर्षको छुट्टै तनमन छ।
नेपाली पौरखले जोगाएको एउटा छुटै इमान छ।।

देश बिगार्ने नेताहरु को जनतामा अहङ्कार।
जति नै भएपनि नेपालीको छुट्टै सान छ।।

हिमाल भन्दा गहकिलो मनमा महकिलो।
वीर पुर्खा~गोर्खालीको छुट्टै पहिचान छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "मुक्तक दिवान राई" A few seconds ago

सम्बन्धित खवर