बेलबारी खानेपानी सस्थामा सहमती हुन् सकेन, अब चुनाब हुने निश्चित

[caption id="attachment_8774" align="aligncenter" width="1130"] नेपाली कांग्रेसका नगर सभापति शम्भु भट्टराई[/caption] चैत्र १, बेलबारी । पटक-पटक बैठक बसी निकास निकाल्न खोजे पनि राजनीतिक दलहरुमा सहमती हुन् नसक्दा बेलबारी साना सहरी खानेपानी संस्थाको चुनाब हुने निश्चित भएको छ। नेपाली कांग्रेस पार्टीले अध्यक्ष पद नछोड्ने र नेकपा एमालेले पनि अध्यक्ष पदको दाबि गरेपछि

प्रदेस न १ स्तरिय टि-२०क्रिकेट प्रतियोगिता-२०७७, इटहरी क्रिकेट एकेडमीले चुम्यो, बेलबारी

बेलबारी ,मोरंग । संयुक्त खस क्षेत्रि नेपाल बेलबारी वार्ड न १० को आयोजनामा बेलबारी वार्ड न ८/९ को खेल मैदानमा संचालित प्रदेस स्तरिय टि - २० क्रिकेट प्रतियोगिता - २०७७ को फाइनल खेल आज सम्पन्न भएको छ।सनिश्चरे क्रिकेट क्लब र इटहरी क्रिकेट एकेडमी बीच भएको फाइनल खेलमा सनिश्चरे क्रिकेट क्लबलाई

खिम्बुले राई एकता समाजको चौथो अधिवेशन चैत्र १ देखि ३ सम्म

फागुन २२ - सम्बाददाता झिल खिम्बुले। वान्तावाको एक पाछा किरात खिम्बुले राईहरुको केन्द्रिय अधिवेशन यहि चैतमा हुने भएको छ। भोजपुरको अरुण गाउपालिका वडा नम्वर ४ र्याङ्ग मा अधिवेशन हुन लागेको सस्थाका केन्द्रिय अध्यक्ष निल कुमार खिम्बुले राईले वताएका छन् । २०७७ चैत्र १,२ र ३ गते सस्थाको चौथो अधिवेशन गर्न

सरकारले पीसीआर परीक्षण र उपचार निःशुल्क गर्नुपर्ने, पुनरावलोकन निवेदन सर्वोच्चद्वारा खारेज

कार्तिक २१, बेलबारी । सरकारले कोरोनाको पीसीआर परीक्षण र संक्रमितको उपचार निःशुल्क गर्नुपर्ने भएको छ । बिहीबार सर्वोच्च अदालतका न्यायाधीशहरु हरिकृष्ण कार्की, सपना मल्ल प्रधान र पुरुषोत्तम भण्डारीको पूर्ण इजलासले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार दर्ता गरेको निवेदनलाई थप सुनुवाइका लागि अनुमति नदिने आदेश दिएको हो । योसँगै, अब सरकारले

प्रम ओलीको भन्दै जसको फोटो सामाजिक सञ्जालमा रातारात भाइरल भयो ……को हुन् ?

कात्तिक २१, बेलबारी । सामाजिक सञ्जालमा राखिएका तस्बिर भिडियो जस्ता कुरामा सत्य नबुझी धेरैले कमेन्ट र शेयर गर्छन् । यसो गर्दा कानुनी रुपमा अपराध ठहरिन्छ वा अरुकाे मानमर्दन हुन्छ भन्ने हेक्का धेरैलाई हुँदैन भन्ने कुराको एउटा उदाहरण तत्कालीन राजा वीरेन्द्रसँग एक व्यक्तिले टीका थाप्दै गरेको तस्बिर थियो । सामाजिक सञ्जालमा

कोरोना संक्रमित युवतीद्दारा झुन्डिएर आत्माहत्या

कार्तिक २०, बेलबारी । दमककी एक जना कोरोना संक्रमित युवतीले झुन्डिएर आत्महत्या गरेकी छिन् । दमक नगरपालिका वडा नं ५ निवासी पंचबहादुर लिम्बुकी २२ वर्षिया छोरी दीक्षाले गएराति झुन्डिएर आत्महत्या गरेकी हुन् । उनलाई कात्तिक १७ गते विराटनगरको बीसियर ल्याबमा गरिएको पिसिआर परीक्षणमा कोरोना पोजेटिभ देखिएको थियो । त्यसपछि उनी

प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतलाई कोरोना पोजेटिभ

कार्तिक १८, बेलबारी । प्रदेश नम्बर २ का मुख्यमन्त्री तथा जनता समाजबादी पार्टीका कार्यकारिणी समितिको सदस्य लालबाबु राउतलाई कोरोना पोजेटिभ भएका छ । कोरोना भएपछि मुख्यमन्त्री राउतले विगत केही दिनदेखि मुख्यमन्त्री निवास मै आइसोलेटमा रहेका छन् । मुख्यमन्त्री राउतको स्वास्थ्य अवस्थामा सुधार आइरहेको र अझै केही दिन आइसोलेट भएरै बस्नु

समाजिक सञ्जालमा भाईरल भएका यी जोडी को थिए, हेर्नुहोस्

साउन ०५, मोरङ् । सामाजिक सञ्जालमा विभिन्न प्रकारको फोटा, भिडियो त कहिले समाचार निकै भाईरल हुने गरेको छ । त्यस्तै केहि दिन यता फेरि सामाजिक सञ्जालमा एउटा यस्तै काण्ड भाइरल बनेको छ । अहिले पछिल्लो समयमा सामाजिक सञ्जालमा एकदमै चर्चा भइरहेको अथवा भाईरल बनेको तस्वीरको यथार्थ खुलेको छ । सामाजिक सञ्जालमा

संयुक्त राष्ट्र संघको महासभामा अमृत राई नेपालको पहिलो अध्यक्षमा निर्बाचित

जेठ ३१, काठमाडौ । संयुक्त राष्ट्रसंघको ७५औं महासभाको आर्थिक तथा वित्तीय कमिटीको अध्यक्षमा नेपाल पहिलो पटक निर्वाचित भएको छ । न्युयोर्कस्थित नेपाली नियोगले उक्त पदमा पहिलोपटक नेपालका तर्फबाट राष्ट्रसंघका लागी नेपाली नियोगका स्थायी प्रतिनिधि अमृत राई सर्वसम्मतिले निर्वाचित भएका हुन् । [caption id="attachment_5348" align="alignnone" width="300"] निर्बाचित अध्यक्ष अमृत राई[/caption] महासभामा

लोहोन्दा खोलाको अत्यावश्यक दोहन, नक्सलबारी त्रसित; नगरप्रमुख भने मौन ( भिडियो सहित )

जेठ १२, बेलबारी । महामारीको रुपमा फैलिएको कोभिड १९ अर्थात् कोरोना भाईरस नियन्त्रणको लागी सरकारले बन्दाबन्दी (लकडाउन) गरेको छ । लकडाउनको आज ६३ औ दिन रहेको छ । बन्दाबन्दीमा मानिसलाई अत्यावश्यक चाहिने स्वास्थ सामग्री र खाद्यान्नको लागी केहि डिपार्टमेन्टहरु निश्चित समयसीमा तोकि खुल्ला गरिएको छ । सरकारले बिरामीको लागी एम्बुलेन्स