
चुनाब प्रचार प्रसारको लागि अन्तिम दिन, मध्यरात देखि मौन समय
१ मंसिर, मोरङ । स्थिर समयमा निर्वाचनको प्रचार प्रसार कुनै पनि कार्य गर्न नपाइने निर्वाचन आयुक्त एवं केन्द्रीय आचार संहिता अनुगमन समिति संयोजक रामप्रसाद भण्डारीले जानकारी दिनु भएको छ । स्थिर समय निर्वाचन हुनुभन्दा ४८ घण्टाअघि शुरू हुने उनले बताउनु भएको छ । निर्वाचन कसुर तथा सजाय ऐन दफा २४