बेलबारी-४ मा थप तीन जनामा कोरोना संक्रमित – Satabdi News

बेलबारी-४ मा थप तीन जनामा कोरोना संक्रमित

भदौ १६, बेलबारी । मोरङको बेलबारी वडा नं ४ मा थप तीन जना कोरोना संक्रमित भएका छन् ।

गत केही दिन अघि मात्र सोही ठाउँमा तीन जनामा कोरोना संक्रमित भएको थियो । कोरोना संक्रमण देखिए पछि थप ६० जनाको स्वभ परिक्षण गरिएको थियो जस मध्ये तीन जनामको कोरोना पोजेटिभ देखिएको हो । यो संगै बेलबारी- ४ मात्र संक्रमितको संख्या ६ पुगेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बेलबारी-४ मा थप तीन जनामा कोरोना संक्रमित" A few seconds ago

सम्बन्धित खवर