असार २६, बेलबारी । मोरङको बेलबारीमा रहेको ट्राफिक प्रहरी पोष्टले एक सुचना जारी गरेको छ । सुचनामा मन्त्रीपरिषदको निर्णय अनुसार सार्वजनिक सवासी साधनाहरु तथा उधोग, प्रतिष्ठान निजी सेवा प्रदायक कर्मचारी र श्रमिकहरुको ओसार पोसार गर्नेको निम्ति केही मापदण्ड पुरा गर्नु पर्ने उल्लेख गरेको छ ।
ट्राफिक प्रहरी पोष्टका ईन्चार्ज लिला श्रेष्ठले, ” हामीले सुचनामा लेखिएको सर्त पुरा नगरिए हामी संक्रमण रोग नियन्त्रण ऐन २०२० अनुसार कार्बाही गर्नेछौ । ”