चीनले नेपाललाई आफ्नो अनुकूल बनाउदै, सगरमाथा पनि चीनमा पर्ने दावी – Satabdi News

चीनले नेपाललाई आफ्नो अनुकूल बनाउदै, सगरमाथा पनि चीनमा पर्ने दावी

असार १४, बेलबारी । चीनले नेपाललाई आफ्नो अनुकूल बनाउदै छ । चीनले नेपाललाई आफू अनुकुल बनाएको बिज्ञहरुको बुझाइ छ ।

चीनका आधुनिक कम्युनिस्टलाई सर्बश्रेठ मान्छ्न जसले तिब्बतलाई चीनले दाहिने हातको रुपमा मानिरहेको हुन्छ । एनआईएफटी परिधिका अनुसार चिनका पाँच औंलाहरू नेपाल, लद्दाख, सिक्किम, भुटान र भारतको अरुणाचल प्रदेशलाइ चिनले आफ्नो भुभाग रहेको दाबी गर्ने गरेको बिज्ञहरुको बुझाइ रहेको छ । नेपालको भुभागलाई चिनले अतिक्रमण गरेर आफ्नो कब्जा राख्न खिजिरहेको छ ।

चीनले नेपाललाई विभिन्न अनुदान ऋण सहयोग गर्ने नीति पहिले नै सुरू गरेकोले चीनको बिश्वास गर्न नहुने जानकार हरुको बुझाइ छ । चीनले नेपाललाई आफू अनुकुल बनाउन ऋण अनुदान सहयोग गर्दै नेपाललाई आफ्नो पन्जामा राख्न सफल भएको जानकारहरुको बुझाइ छ । चीनले नेपालका कम्युनिस्ट संग मिलेर नेपालको भुमि कब्जा गर्ने रणनीति गरीरहेको बताउछन । नेपालको सर्बोच्च शिखर सगरमाथालाई चिनले आफ्नो भुभाग भनेर दाबी गरिरहदा नेपाल सरकारले चासो नदेखाएको आरोप लागेको छ ।

नेपालका कम्युनिष्ट सरकार र चिनियाँ कम्युनिष्ट पार्टीबाट धेरै नै प्रभावित छ । नेपालले अर्को छिमेकी मुलुक भारतसंग सम्बन्ध बिगार्दै गएको र अहिले भारत संग सम्बन्ध बिगार्नु नहुने बिज्ञहरुले बताइरहेको छन् । नेपाल भुपरीबेष्ठित राष्ट्र भएकोले दुबै छिमेकी संग सुमधुर सम्बन्ध राख्नु पर्ने बिज्ञ हरुको बुझाएरहेको छ । नेकपा सरकारले यहि गतिविधि रहेमा नेपाल भोलि चिनको अधीनमा नरहला भन्न सकिने स्थिति छैन । नेपालीहरुले स्वतन्त्रता समेत गुमाउनु सक्ने खतरा रहेको बुझाइ छ । नेकपा सरकार र चीनको मात्र समर्थन गरेर नेपालको समस्य समाधान गर्न नसकिने सबैको बुझाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "चीनले नेपाललाई आफ्नो अनुकूल बनाउदै, सगरमाथा पनि..." A few seconds ago

सम्बन्धित खवर