घुस सहित प्रहरी पक्राउ – Satabdi News

घुस सहित प्रहरी पक्राउ

जेठ २९, बेलबारी । लकडाउनको बेला होटलमा घुस माग्ने प्रहरी नायब निरीक्षक पक्राउ परेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय इटहरीबाट खटिएको टोलीले आज बिहीबार कटहरी गाउँपालिका-३ को कहटरी चोकबाट प्रहरी सहायक निरीक्षक सीताराम घिमिरेलाई चार हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "घुस सहित प्रहरी पक्राउ" A few seconds ago

सम्बन्धित खवर