सुनसरीमा थप १६ जना कोरोना सङ्क्रमित थपिए – Satabdi News

सुनसरीमा थप १६ जना कोरोना सङ्क्रमित थपिए

जेठ २३, धरान । शुक्रवार मात्र सुनसरीमा थप १६ जना कोरोना सङ्क्रमित भेटिएका छन् ।

बराहक्षेत्र नगरपालिका निवासी एक बालिकामा पनि कोरोना पुष्टि भएको छ । उनी धरान स्थित बिपि कोईराला स्वास्थ बिज्ञान प्रतिष्ठानमा उपचारको क्रममा छन् ।

यसै संगै हरीनगरा गाउँपालिकामा रहेको क्वारेनटाइनमा बसेका १२ जना पुरुषमा कोरोना देखिएको छ । यसको साथै बर्जु गाउँपालिकामा थप ३ जना पुरुषमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको बताइएको छ ।

यो सँगै सुनसरीमा शुक्रवार १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "सुनसरीमा थप १६ जना कोरोना सङ्क्रमित थपिए" A few seconds ago

सम्बन्धित खवर