आज थप २२६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १७९८ पुग्यो – Satabdi News

आज थप २२६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १७९८ पुग्यो

जेठ १९, काठमाडौं । नेपालमा आज थप २ सय २६ जनालाई कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पताल धनगढीमा गरिएको परीक्षणमा डोटीका १ जनामा कोरोना संक्रमण देखिएको हो । डोटीमा पहिलोपटक कोरोना संक्रमण फैलिएको हो ।

नेपालमा ५९ जिल्लाका नागरिकलाई कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज पत्रकार सम्मेलनको गरी जानकारी दिएको हो ।

आज थप १ जना कोरोना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन । डिस्चार्ज हुनेको संख्या २ सय २१ पुगेको छ ।

नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या १ हजार ७ सय ९८ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "आज थप २२६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित..." A few seconds ago

सम्बन्धित खवर