बेलबारी घटनाको भिडियो खिच्ने र सामाजिक संजालमा पोष्ट गर्नेलाई कार्वाही गरिने – Satabdi News

बेलबारी घटनाको भिडियो खिच्ने र सामाजिक संजालमा पोष्ट गर्नेलाई कार्वाही गरिने

बेलबारी । मोरङको बेलबारीमा बिहीबार भएको घटनाको बिभत्स भिडियो सामाजिक सञ्जालमा पोष्ट गर्ने र शेयर गर्नेलाई प्रहरीले कारबाही गर्ने भएको छ ।

आमाको हत्यापछि छोराले धारिलो छुराको मद्दतले आफ्नै गला काट्दै गरेको भिडियो सामाजिक संजालमा भाइरल भएपछि प्रहरी प्रधान कार्यलय (नक्साल ) ले त्यस्तो भिडियो अपलोड गर्नेलाई कानुनी कार्वाहीको दायरामा ल्याउन जिल्ला प्रहरी मोरङलाई निर्देशन दिएका छन ।

उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा हाल्नेहरुको प्रहरीले यतिबेला खोजी गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बेलबारी घटनाको भिडियो खिच्ने र सामाजिक संजालमा ..." A few seconds ago

सम्बन्धित खवर