जेठ ०२, बेलबारी । मोरङको बेलबारी नगरपालिका वडा नं २ को वडाध्यक्षमा नेकपा एमाले तर्फबाट युवा नेता कृष्ण गुरुङले विजय हाँसिल गरेको छ ।
नेपाली काँग्रेसका उम्मेदवार मणि चन्द्र थापालाई पछि पार्दै गुरुङले १५ सय ५८ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनको प्रतिद्धन्दि थापाले १५ हजार ३९ मत प्राप्त गरेका थिए ।