५ साउन, काठमाडौं । अफगानिस्तानमा मारिएका भारतीय फोटो पत्रकार दानिस सिद्धिकीको सम्झनामा मंगलबार नेपाली फोटो पत्रकारले मैनवत्ती बालेका छन् ।
भारतीय नागरिक सिद्धिकीको साउन १ गते अफगानिस्तानको कान्दाहारमा तालिबान र सरकारी सेनाबीचको भिडन्तका क्रममा मृत्यु भएको थियो ।