प्रचण्ड र नेपालबीच एक घन्टा भेटवार्ता – Satabdi News

प्रचण्ड र नेपालबीच एक घन्टा भेटवार्ता

२३ असार, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच करिब एक घन्टा भेटवार्ता भएको छ । नेपालनिवास कोटेश्वरमा मंगलबार दिउँसो दुई नेताबीच भेटवार्ता भएको हो ।

प्रचण्ड जनकपुरबाट काठमाडौं फर्केपछि विमानस्थलबाट सीधै नेपालनिवास कोटेश्वर पुगेका थिए । विपक्षी गठबन्धनमा आबद्ध प्रचण्ड र नेपालबीच एमाले कार्यदलले पार्टी एकताको गृहकार्य थालिरहेको वेला भेटवार्ता भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "प्रचण्ड र नेपालबीच एक घन्टा भेटवार्ता" A few seconds ago

सम्बन्धित खवर