कर्मचारीको तलब कति बढ्यो? – Satabdi News

कर्मचारीको तलब कति बढ्यो?

१५ जेठ काठमाण्डाै | सरकारी कर्मचारीको तलब बढेको छ । आउँदो आर्थिक वर्ष २०७९/८० का लागि सार्वजनिक भएको बजेटमा सरकारी कर्मचारीको तलब १५ प्रतिशतले बढाउने उल्लेख छ ।
महँगी भत्ता र तलब पुनरावलोकन गर्न समिति बनाउने पनि बजेटमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "कर्मचारीको तलब कति बढ्यो?" A few seconds ago

सम्बन्धित खवर