नेपाली कांग्रेस हतुवागढीको सभापतिमा बालकुमार राई निर्वाचित – Satabdi News

नेपाली कांग्रेस हतुवागढीको सभापतिमा बालकुमार राई निर्वाचित

-अर्जुन राई अपहेलित

१० असोज, घोडेटार । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भोजपुरको हतुवागढी गाउँपालिकाको अधिवेशन सम्पन्न भएको छ ।

शुक्रबार सम्पन्न उक्त अधिवेशनबाट सभापतीमा बाल कुमार राई सर्वसम्मत चयन भएका हुन् ।

अधिवेशनबाट बालकुमार राईको नेतृत्वमा ५२ सदस्य कार्य समिति गठन गरिएको युवा नेता सुनिल खड्काले जानकारी दिए ।

त्यस्तै अधिवेशनबाट उपसभापतीमा चन्द्रमोहन कार्की, सागर राई, सचिवमा प्रलाद थापा र नारद राई, सहसचिवमा पृथ्वी नारायण थापा र सिता राउत खुलाल चयन भएका छन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "नेपाली कांग्रेस हतुवागढीको सभापतिमा बालकुमार रा..." A few seconds ago

सम्बन्धित खवर