अफगानिस्तानमा मारिएका फोटो पत्रकारको सम्झनामा मैनवत्ती प्रज्वलन – Satabdi News

अफगानिस्तानमा मारिएका फोटो पत्रकारको सम्झनामा मैनवत्ती प्रज्वलन

५ साउन, काठमाडौं । अफगानिस्तानमा मारिएका भारतीय फोटो पत्रकार दानिस सिद्धिकीको सम्झनामा मंगलबार नेपाली फोटो पत्रकारले मैनवत्ती बालेका छन् ।

भारतीय नागरिक सिद्धिकीको साउन १ गते अफगानिस्तानको कान्दाहारमा तालिबान र सरकारी सेनाबीचको भिडन्तका क्रममा मृत्यु भएको थियो ।

उनीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पिजे क्लबको आयोजनामा फोटो पत्रकारहरुले स्वयम्भूमा मैनवत्ती बालेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "अफगानिस्तानमा मारिएका फोटो पत्रकारको सम्झनामा म..." A few seconds ago

सम्बन्धित खवर