बेलबारीमा कोरोना संक्रमितको संङख्या १ सय ३६ पुग्यो – Satabdi News

बेलबारीमा कोरोना संक्रमितको संङख्या १ सय ३६ पुग्यो

कार्तिक ३, बेलबारी । बेलबारीमा सोमबार मात्र १९ जना कोरोना संक्रमित पुष्टि छन् । दुई पटक गरिएको परिक्षणमा ४४ जना मध्ये १९ जनामा कोरोना संक्रक्रण थपिएका हो ।

नोबेल सामुदायिक अस्पताल बेलबारीका २ जना, वडा नं ३ का ६ जना, वडा नं ७ का ३, वडा नं ९ का १, बेलबारीका स्थनिय एक युवती, सकोसमा कार्यरत १ जना, ग्लोबल बैंकमा कार्यरत १ जना पुष्टि बेलबारी नगरपालिका स्वास्थ शाखाका कर्मचारीले बताए ।

यो संगै बेलबारीमा कोरोना संक्रमितको संङख्या १ सय ३६ पुगेका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बेलबारीमा कोरोना संक्रमितको संङख्या १ सय ३६ पुग्यो" A few seconds ago

सम्बन्धित खवर