इनरुवामा बस र हायस ठक्कर हुदा तीनको मृत्यु – Satabdi News

इनरुवामा बस र हायस ठक्कर हुदा तीनको मृत्यु

१९ माघ, इनरुवा । इनरुवाको सखुवागाछिमा आइतबार बिहानै दुर्घटना भएको छ । विहान करिव ७ बजेको समयमा हायस र नाईट बस एक आपसमा ठक्कर खादा तीन जनाको मृत्यु भएको छ । त्यस्तै चार जना समेत घाइते भएका छ ।

पश्चिम तर्फवाट पुर्व आइरहेको ना ६ ख ७९५ नम्बरको बस र  विपरित दिशा तिर गइरहेको बा ५ ख ३१५७ नम्बरको हायस एक आपसमा ठक्कर भएको हो ।

दुर्घटनामा हायस क्षत विक्षत भएको छ । हायस भित्रका    सवार यात्रुको अवस्था गम्भीर रहको प्रत्यक्षदर्शीले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "इनरुवामा बस र हायस ठक्कर हुदा तीनको मृत्यु" A few seconds ago

सम्बन्धित खवर