राष्ट्रिय अनुसन्धान विभागले २३२ सहायक सुचक माग्यो – Satabdi News

राष्ट्रिय अनुसन्धान विभागले २३२ सहायक सुचक माग्यो

१८ पौष, काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागले सहायक सुचकको २३२ जना कर्मचारीको माग गरेको हो । खुल्ला तर्फ १२८, आदिवासी जनजाति ३३, मधेशी २९, महिला २१, दलित १६ र पिछडिएको क्षेत्र ५ गरि जम्मा २३२ जनाको माग गरेको हो ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "राष्ट्रिय अनुसन्धान विभागले २३२ सहायक सुचक माग्यो" A few seconds ago

सम्बन्धित खवर