समाजबादी पार्टी, बेलायत प्रबास समितिको उपाध्यक्षमा बेलबारीको मिनु राई – Satabdi News

समाजबादी पार्टी, बेलायत प्रबास समितिको उपाध्यक्षमा बेलबारीको मिनु राई

बेलायत । समाजबादी पार्टीको प्रबास समितिको समायोजन कार्यक्रम सम्पन्न भएको छ । बेलायतमा रहेका संघिय समाजवादी फोरम र नयाँ शक्ति पार्टी बिचको ‘नेपाली समाज बेलायत’ घोषणा मंसिर २८ अर्थात १४ डिसेम्बरमा गरिएको थियोे ।

समायोजन कार्यक्रममा समितिमा अध्यक्षद्धय बालकृष्ण राई र चन्द्र प्रसाद गुरुङ, सहअध्यक्षहरु बसुन्धरा याख्खा, कमल प्रसाद राई, रत्न थापामगर, बल्लभ गुरुङ, थमन विश्वकर्मा, उपाध्यक्ष विमला राई, दाबा स्याङबो, राजकुमार राई, मिनु राई, सुमित्रा राई, डा. दिलिप कुमार यादव, हेम कुमार गुरुङ, राजु कडेल, हुम कुमारी गुरुङ र युमा लिम्बु छन् ।

समितिको महासचिवमा मिलनचन्द्र राई, उपमहासचिवमा लिलासेलिङ माबो, उपमहासचिवमा चन्त वनेम, सचिवत्रयमा होम बहादुर सुनुवार, कृष्ण गैरे, डा। प्रमोद राई, कुमार घले, मैतलाल लिम्बु, कोषाध्यक्षमा राजेन्द्र नाल्बो, सहकोषाध्यक्षमा धनकाजी गुरुङ छन भने सदस्यहरु फूर्वा शेर्पा लामा, रिन्जी शेर्पा, मनिधन राई, शिब लामा गुरुङ, अनुप श्रेष्ठ, रामबहादुर घर्ती, चुवनजंग गुरुङ, नयन राई, विजय लुङफूङ्वा, क्रान्ति मास्के, पाण्डव महतो, तकमाया गुरुङ, आकाक्षा गुरुङ, मनिराज गुरुङ, तेज माबो, सुवर्ण इधिङगो, दिलसिंङ मेन्याङ्बो र पदेन सदस्यहरुमा रिडिङ शाखा अध्यक्ष तिल बहादुर गुरुङ, रसमोर शाखा अध्यक्ष जयप्रकास राई, वर्किङ शाखा अध्यक्ष रामबहादुर देउसाली, लण्डन शाखा अध्यक्ष पूर्ण कुमार लिम्बु, अक्सफोर्ड शाखा अध्यक्ष तेजबहादुर मेन्याङबो, स्कटल्याण्ड शाखा अध्यक्ष शिव प्रसाद लिम्बु र स्वीडन शाखा अध्यक्ष बल्लभ गुरुङ छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "समाजबादी पार्टी, बेलायत प्रबास समितिको उपाध्यक्..." A few seconds ago

सम्बन्धित खवर