ह्याकरले बिक्रीमा राखे ६१ करोड अनलाइन अकाउन्ट, यी हुन् ह्याक भएका १६ अकाउन्ट – Satabdi News

ह्याकरले बिक्रीमा राखे ६१ करोड अनलाइन अकाउन्ट, यी हुन् ह्याक भएका १६ अकाउन्ट

 

विभिन्न १६ वटा वेबसाइटहरुका ६ सय १७ अनलाइन अकाउन्टहरुका विवरणहरुलाई ह्याकरले लिलामीमा राखेका छन् । डार्क वेबमा ती विवरणहरु बिक्रीमा राखिएको खुलासा भएको हो ।

द रजिस्टर डट को डट युकेको रिपोर्ट अनुसार ती अकाउन्टका डाटाहरु टर नेटवर्कको ड्रिम मार्केटमा खरीद गर्न सकिन्छ । बिक्रीमा राखिएका अकाउन्ट डाटाहरुमा अकाउन्ट प्रयोगकर्ताको व्यक्तिगत विवरण, स्थान, पासवर्ड, इमेल ठेगाना, सोसल मिडिया अथेन्टिकेसन सम्बन्धी जानकारीलगायत रहेका छन् । अकाउन्टहरु लिलामीमा राखिएका १६ वेबसाइट यी हुन्ः

· Dubsmash (www.dubsmash.com) : १६ करोड २० लाख

· MyFitnessPal (www.myfitnesspal.com) : १५ करोड १० लाख

· MyHeritage (www.myheritage.com) : ९ करोड २० लाख

· ShareThis (www.sharethis.com) : ४ करोड १० लाख

· HauteLook (www.hautelook.com) : २ करोड ८० लाख

· Animoto (www.animoto.com) : २ करोड ५० लाख

· EyeEm (www.eyem.com) : २ करोड २० लाख

· 8fit (www.8fit.com) : २ करोड

· Whitepages (www.whitepages.com) १ करोड ८० लाख

· Fotolog (www.fotolog.com) : १ करोड ६० लाख

· 500px (www.500px.com) : १ करोड ५० लाख

· Armor Games (www.armorgames.com) : १ करोड १० लाख

· BookMate (www.bookmate.com) : ८० लाख

· CoffeeMeetsBagel (www.coffeemeetsbagel.com) : ८० लाख

· Artsy (www.artsy.com) : १० लाख

· DataCamp (www.datacamp.com) : ७ लाख

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "ह्याकरले बिक्रीमा राखे ६१ करोड अनलाइन अकाउन्ट, ..." A few seconds ago

सम्बन्धित खवर