बेलबारीमा कोरोना संक्रमित संङख्या २७ पुग्यो – Satabdi News

बेलबारीमा कोरोना संक्रमित संङख्या २७ पुग्यो

बैशाख २१, बेलबारी । मोरङको बेलबारीमा कोरोना सक्रमितको सख्या २७ पुगेको छ ।

बेलबारीका ३ वटा वडामा ५ जना थपिए सगै सक्रमितको सख्या २७ पुगेको हो । १, ३ र ४ नम्बर वडामा सक्रमित थपिएका हुन । यस्तै १ जनाको मृत्यु भएको छ ।

बेलबारी २ का ६६ बर्षिय पुरुष आज बिहान ४ बजे हामे आइसोलेशनमा मृत्यु भएको बेलबारी नगरपालिका स्वास्थ्य शाखाका कर्मचारी सन्तोष विश्वकर्माले बताए ।

उनका अनुसार आज २६ जनाको स्वाब सकलन गरीएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बेलबारीमा कोरोना संक्रमित संङख्या २७ पुग्यो" A few seconds ago

सम्बन्धित खवर