बेलबारीका एक वडाअध्यक्ष सहित ८ जनालाई कोरोना सक्रमण – Satabdi News

बेलबारीका एक वडाअध्यक्ष सहित ८ जनालाई कोरोना सक्रमण

असोज २१, बेलबारी । बेलबारीमा एक जना वडा अध्यक्ष सहित ८ जनालाई कोरोना पुष्टि भएको छ । बेलबारी नगरपालिका वडा नं ९ का वडाअध्यक्ष नगेन्द्र खड्का सहित ८ जनामा कोरोना पुष्टि भएको हो ।

गत १९ गते नगरपालिकाले होम आइसोलेसनमा बसेका ३ जना सक्रमति सहित ३० जनाको स्वाब संकलन गरी  विराटनगर पठाएको नगरपालिकाका स्वास्थ्य शाखाका कर्मचारी सन्तोष विश्वकर्माले बताएका छन् ।

उनका अनुसार वडा नम्बर १ का १ जना,वडा नं २ का ४ जना, एनएमवि बैक बेलबारीका १ कर्मचारी, वडा नम्बर ५ का रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बेलबारीका एक वडाअध्यक्ष सहित ८ जनालाई कोरोना सक..." A few seconds ago

सम्बन्धित खवर