बेलबारीमा एकै परिवारका ७ जना सक्रमित, जम्मा १८ पुग्यो – Satabdi News

बेलबारीमा एकै परिवारका ७ जना सक्रमित, जम्मा १८ पुग्यो

भदौ ०१, बेलबारी । बेलबारीमा सोमबार मात्र १० जना थपिएका मध्ये एकै परिवारका ७ जना संक्रमित भएका छन् ।

परिवारका एक सदस्यमा एक हप्ता अघि कोरोना सक्रमित भएपछि उनका परिवारका सदस्य तथा सम्पर्कमा आएका जम्मा २१ जनाको परिक्षण गर्दा १० जनामा पुष्टी भएको र सक्रमित हुने १२ बर्ष देखी ६६ बर्ष उमेर समुहका रहेका रहेको बेलबारी नगरपालिका स्वास्थ्य शाखाका कर्मचारी सन्तोष विश्वकर्माले बताएका छन्। संक्रमित व्यक्तिहरु बेलबारीको १ र २ नम्बर वडामा बसोबास गदै गरेका थिए ।

सक्रमतिहरुमा ७ महिला र १ पुरुष रहेका छन । सक्रमितहरु लाई कोभिड अस्पताल लैजाने तयारी भइरहेको छ । आज १० जना बढे सगै बेलबारीमा सक्रमितको सख्या १८ पुगेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बेलबारीमा एकै परिवारका ७ जना सक्रमित, जम्मा १८ ..." A few seconds ago

सम्बन्धित खवर