सबैजना घरमै बस्न प्रधानमन्त्रीको आग्रह – Satabdi News

सबैजना घरमै बस्न प्रधानमन्त्रीको आग्रह

१२ चैत , काठमाडौ। प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपाली जनतालाई घरमा बस्न आग्रह गर्नूभएको छ ।
सामाजिक संन्जाल टुईटर मार्फत सबैलाई बस्न आग्रह गर्नुभएको हो ।

टुईटरमा ” म पनि घरमै बसेर सरकार संन्चालन गरिरहेको छु । तपाईहरु पनि घरमै बस्नु होला ”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "सबैजना घरमै बस्न प्रधानमन्त्रीको आग्रह" A few seconds ago

सम्बन्धित खवर