काठमाडौं उपत्यकामा १६ वैशाखदेखि एक हप्ता अत्यावश्यकबाहेक सबै सेवा बन्द – Satabdi News

काठमाडौं उपत्यकामा १६ वैशाखदेखि एक हप्ता अत्यावश्यकबाहेक सबै सेवा बन्द

१३ वैशाख २०७८, सोमबार । काठमाडौं उपत्यकामा आगामी १६ वैशाखदेखि एक हप्ता अत्यावश्यकबाहेक सबै सेवा बन्द हुने भएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूले सोमबार साँझ एकै प्रकृतिको छुट्टाछुट्टै आदेश जारी गरी १६ वैशाखको बिहान ६ बजेदेखि २२ वैशाखको राति १२ बजेसम्म अत्यावश्यकबाहेक सेवा बन्द गरिएको जानकारी दिएका हुन् ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारीले जारी गरेको आदेश यस्तो छ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "काठमाडौं उपत्यकामा १६ वैशाखदेखि एक हप्ता अत्याव..." A few seconds ago

सम्बन्धित खवर