फागुन २१ – २ वर्ष अघि सरकारले पार्टी मा प्रतिबन्ध लगाए पछि भुमिगत राजनिती मा रहेका नेत्रबिक्रम चन्द बिप्लव सरकार सङ्ग वार्ता भए पछि सहिद परिवार लाई भेटी सार्वजानिक भएका छन् ।
त्यस्तै सरकार र विद्रोही नेकपाबीच वार्ता सहमतिमा पुगेपछि नेकपाका महासचिव विप्लवको पहिलो तस्बिर सार्वजनिक भएको छ ।
महासचिव विप्लवले नवलपरासीमा सहिद परिवार भेटघाट गरि काठमाडौ प्रस्थान गर्दैछन् । सरकारले हेलिकप्टर पठाउने तयारी गरेपनि इन्कार गरेका विप्लव गाडीमा काठमाडौँ जाँदैछन्।